Logo बिहिवार, आश्विन १ गते २०८३
images

रौतहट १ मा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल ७ हजार मतान्तरले विजयी

रौतहट १ मा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल ७ हजार मतान्तरले विजयी

  • 1.5K
    SHARES

  • रौतहट १ मा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल ७ हजार मतान्तरले विजयी

    रौतहट,मंसिर ८ ।

    रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।

    नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology