Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–३ बाट सर्वसम्मत सिफारिस

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–३ बाट सर्वसम्मत सिफारिस

  • 2.5K
    SHARES

  • गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–३ बाट सर्वसम्मत सिफारिस

    बुटवल,भदौ १९। 

    नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको नाम सिफारिस गरेको छ ।

    कांग्रेस क्षेत्रीय नम्बर ३, क्षेत्रीय समितिको आइतबार भैरहवामा बसेको नवौं नियमित बैठकले गृहमन्त्री खाँणको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशिल गुरुङले नागरिक अनलाइनलाइ बताए ।

    खाँणको नाम यसअघि क्षेत्र नम्बर २ बाट पनि सिफारिस भइसकेको छ । अघिल्लोपटक समानुपातिकमा बसेका खाँण अहिले प्रत्यक्ष लड्ने तयारीमा छन् । 

    यी समाचार पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology