Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

दुर्गा नेपालले ल्याइन् ‘पिपलु र बर बरिलै’ (भिडिओ)

दुर्गा नेपालले ल्याइन् ‘पिपलु र बर बरिलै’ (भिडिओ)

  • 2.2K
    SHARES

  • दुर्गा नेपालले ल्याइन् ‘पिपलु र बर बरिलै’ (भिडिओ)

    बुटवल,भदाै १ ।

    लोक दोहोरी गायिका दुर्गा नेपालले तिजको कोशेली बजारमा ल्याएकी छिन् । विगतका बर्षहरुमा पनि लोक दोहोरीगीतसंगै तिज गित समेत बजारमा ल्याएकी नेपालले यो बर्ष रमेशराज भट्टराई, चन्द्र शर्मा संग मिलेर २०७९ सालको तिज गित ‘पिपलु र बर बरिलै’ बजारमा ल्याएकी हुन ।
    डा.गोविन्द आचार्यको लय, चन्द्र शर्मा र रमेशराज भट्राईको शब्द रहेको गीत प्रसाद लामिछानेको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

    उक्त म्युजिक भिडियोमा अंकिता नेपाल, किशोर थापा, आशिष नेपाल लगायतको अभिनय रहेको छ । गीतमा रमेशराज भट्राई, चन्द्र शर्मा र दुर्गा नेपालको स्वर रहेको रहेको छ । गायिका नेपालले अघिल्लो बर्ष तीजको गीत‘ कति राम्री’ सार्वजनिक गरेकी थिईन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology