Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

गुल्मी चन्द्रकोट गाउँपालिका –१ मा गठबन्धनको प्यानल नै विजयी

गुल्मी चन्द्रकोट गाउँपालिका –१ मा गठबन्धनको प्यानल नै विजयी

  • 3.2K
    SHARES

  • गुल्मी चन्द्रकोट गाउँपालिका –१ मा गठबन्धनको प्यानल नै विजयी

    गुल्मी,बैशाख  ३१ ।

    चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्गमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ ।  गठबन्धनबाट माओवादी केन्द्रका घनश्याम खरेलसहित उहाँको प्यानलनै निर्वाचित भएको छ । कुल आठ सय मत खसेकोमा खरेल ५५२ मतसहित विजयी हुनुभएको छ ।

    उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गोविन्द बहादुर बलालले १८५ मत ल्याउनुभयो ।  खरेल माओवादी केन्द्रनिकट विद्यार्थीको संगठन अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश अध्यक्ष हुनुहुन्छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology