Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमाको मेयरमा कांग्रेसबाट सभापति रामकृष्ण खाँण उम्मेदवार

तिलोत्तमाको मेयरमा कांग्रेसबाट सभापति रामकृष्ण खाँण उम्मेदवार

  • 4.0K
    SHARES

  • तिलोत्तमाको मेयरमा कांग्रेसबाट सभापति रामकृष्ण खाँण  उम्मेदवार

    बुटवल,बैसाख १२ ।

    रुपन्देहीको तिलाेत्तमा नगरपालिकामा नेपाली कांग्रेसले जिल्ला सभापति समेत रहेका रामकृष्ण खाँणलाई उम्मेदवार बनाएको छ ।

    उम्मेद्वारी दर्ताको अन्तिम चरणमा आइपुग्दा मेयर तथा उपमेयर सहित सवै वडाको टुङगो लगाएको हाे । खा‌ंण यसअघिको निर्वाचनमा पनि मेयरमा उम्मेदवार थिए । उनी गृहमन्त्री रामकृष्ण खांणका भाइ समेत हुन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology