Logo बिहिवार, आश्विन १ गते २०८३
images

आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सत्तारुढ दलमा सहमति

आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सत्तारुढ दलमा सहमति

  • 2.7K
    SHARES

  • आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सत्तारुढ दलमा सहमति

    बुटवल, फागुन ६ ।

    सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । 

    बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए ।

    उनले भने, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology