Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

लायन्स क्लव अफ बुटवल नमस्तेद्वारा नि:शुल्क मधुमेह चेकजाँच तथा  मास्क बितरण

लायन्स क्लव अफ बुटवल नमस्तेद्वारा नि:शुल्क मधुमेह चेकजाँच तथा  मास्क बितरण

  • 3.0K
    SHARES

  • लायन्स क्लव अफ बुटवल नमस्तेद्वारा  नि:शुल्क मधुमेह चेकजाँच तथा  मास्क बितरण

    बुटवल,असोज १८ ।

    लायन्स क्लव अफ बुटवल नमस्तेको आयोजनामा नि:शुल्क मधुमेह चेकजाँच तथा  मास्क बितरण कार्यक्रम भएको छ ।

    सो कार्यक्रम बुटवल यातायात कार्यालय परिषरमा गरिएको क्लवका अध्यक्ष कृष्ण पाण्डेले बताए  । सो कार्यक्रममा १५० भन्दा धेरैले निस्शुल्क लाभ लिएको कार्यक्रम स‌ंयोजक कृष्ण सुवेदीले बताए ।

    कार्यक्रममा रिजन चियर पर्सन एमएल पाण्डे,यातायात कार्यालय प्रमुख तेजनारायन यादव ,आइपीपी सस्थापक अध्यक्ष लायन राजेश गैरेको आतिथ्यता रहेको थियो।

    कार्यक्रमको स‌चालन क्लवका सह-सचिव  धुर्ब तिवारीले संचालन तथा  बिनोद आचार्यको स्वागतमा भएको थियो उक्त  ले गर्नु भएको थियो । सचिब राजन गौडेल सामाजिक उत्तरदायित्व अन्तरगत उक्त कार्यक्रम गरिएको बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology