Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

मानुषी लघुवित्तको आईपीओ खुल्यो, ६ लाख ६८ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिने

मानुषी लघुवित्तको आईपीओ खुल्यो, ६ लाख ६८ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिने

  • 2.7K
    SHARES

  • मानुषी लघुवित्तको आईपीओ खुल्यो, ६  लाख ६८ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिने

    बुटवल,साउन २७ -

    मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ ।

    कम्पनीले १०० रुपैयाँ अंकित आईपीओ निष्कासन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

    लघुवित्तले ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर ल्याएको हो । जस मध्ये कम्पनीले १९ हजार ६ सय ८८ कित्ता सेयर म्युचुअल फण्डलाई र ५ हजार ४ सय ६९ कित्ता शेयर कर्मचारीलाई छुट्याएरको छ । भने बाँकी रहेको ६ लाख ६८ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गर्नेछ ।
    कम्पनीको आईपीओ आजबाट निष्कासन भई छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गते बन्द हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology