Logo बिहिवार, आश्विन १ गते २०८३
images

अष्ट्रेलियाका राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलायो

अष्ट्रेलियाका राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलायो

  • 2.6K
    SHARES

  • अष्ट्रेलियाका राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलायो

    बुटवल,बैसाख २१- 

    सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।

    राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय भएकोबारे आफूलाई मन्त्रालयबाट फोन आएपछि थाहा भएको उनले जानकारी दिए।

    उनलाई गत वर्ष जेठ २५ गते सरकारले राजदूत सिफारिस गरेको थियो। दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका हुन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology