Logo बिहिवार, आश्विन १ गते २०८३
images

चितवनको वेभ एजुकेशनल एकेडेमीको उत्कृष्ट नतिजा,मनोज भए बिएस्सी फरेष्ट्रिमा नेपाल टप

चितवनको वेभ एजुकेशनल एकेडेमीको उत्कृष्ट नतिजा,मनोज भए बिएस्सी फरेष्ट्रिमा नेपाल टप

  • 6.8K
    SHARES

  • चितवनको वेभ एजुकेशनल एकेडेमीको उत्कृष्ट नतिजा,मनोज भए बिएस्सी फरेष्ट्रिमा नेपाल टप

    चितवन,फागुन २७ - 

    कृषि तथा वन बिज्ञान विश्वबिद्यालयले लिएको बिएस्सी फरेष्ट्री संकायको प्रवेश परीक्षामा चितवनको वेभ एजुकेशनल एकेडेमीले उत्कृष्ट नतिजा हासिल गरेको छ ।

    नेपालभरबाट १ हजार बढी सहभागी बिद्यार्थी मध्ये चितवन भरतपुरमा रहेको (वेभ) WAVE Educational Academy का मनोज श्रेपालीले टपेका हुन् । त्यस्तैगरी छात्रा तर्फबाट पनि वेभकै गिता तिवारी उत्कृष्ट भएकी हुन् । विश्वबिद्यालयको नतिजा अनुसार टप टेनमध्ये टप सेभेन वेभकै रहेको संस्थाका प्रबन्ध संचालक सुरज ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    बिगतमा जस्तै यसपाली पनि सर्वोत्कृष्ट नतिजा ल्याएकोमा उनले बिद्यार्थी र अभिभावकलाइ समेत धन्यबाद र बधाइ दिएका छन्  । नतिजा उत्कृष्ट आएपछि वेभ एजुकेशनल एकेडेमीले सफल भएका सबै बिद्यार्थीलाइ बधाइ समेत दिएको छ ।

    पूर्वाञ्चल विश्वविद्यालयका हरेक संकाय र एएफयूमा वेभले लगातार उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।

    याे पनि :-

    चितवनको ख्यातीप्राप्त शैक्षिक संस्था वेभ एजुकेशनल एकाडेमीको पाँचौ साधारणसभा सम्पन्न

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology