Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

एनपिएल शुरू, लुम्बिनी लायन्सको सानदार प्रदर्शन सुदूरपश्चिम सात विकेटले पराजित

एनपिएल शुरू, लुम्बिनी लायन्सको सानदार प्रदर्शन सुदूरपश्चिम सात विकेटले पराजित

  • 240
    SHARES

  • एनपिएल शुरू, लुम्बिनी लायन्सको सानदार प्रदर्शन सुदूरपश्चिम सात विकेटले पराजित

    काठमाडौं ,कार्तिक ९ ।

    नेपाल प्रिमियर लिग(एनपिएल)को तेस्रो सिजन सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गरेको लिगको सोमबारको खेलमा लुम्बिनी लायन्सले सानदार प्रदर्शन गर्दै सुदूरपश्चिमलाई सात विकेटले सहजै हरायो। खचाखच भरिएको त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीको जितपछि आतसबाजीसमेत गरियो।

    नेपाल क्रिकेट संघले आयोजना गरेको यो प्रतियोगितालाई थप विशेष बनाउने प्रयास भइरहेको छ। विश्वका चर्चित क्रिकेटरहरूसमेत सहभागी भएको एनपिएलमा यसपटक डिआरएससमेत प्रयोग गर्न थालिएको छ। IMG_3771.jpegIMG_3773.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, कार्तिक १० २०८३११:५१:२९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology