Logo शनिवार, आश्विन ३ गते २०८३
images

पाँच जना डीआईजीमा बढुवा

पाँच जना डीआईजीमा बढुवा

  • 762
    SHARES

  • पाँच जना डीआईजीमा बढुवा

    बुटवल,कार्तिक १७ ।

    सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ। 

    गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई  डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन्। 

    एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारिस भएका थिए। बढुवा भएका डीआईजीको जिम्मेवारी पनि तोकिएको छ।

    यसअनुसार भुपेन्द्र खत्री सीआईबीमा, सानुराम भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अबिनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, कार्तिक १७ २०८२०२:३४:३३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology