Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिनाउ खोलाको पानी रातै बगेपछि ...

तिनाउ खोलाको पानी रातै बगेपछि ...

  • 1.6K
    SHARES

  • तिनाउ खोलाको पानी रातै बगेपछि ...

    बुटवल,कार्तिक ११ ।

    पाल्पा हुँदै रूपन्देही बग्ने तिनाउ खोलाको पानी रातै बगेको छ ।

    नदीको मुहानमा नै अपरिचित व्यक्तिले केमिकल राखेका कारण तिनाउ खोलाको मुहान रातै भएको भिडियो भाइरल भएको

    दुई दिन अघि तिनाउको मुहान रहेको तानसेन नगरपालिकामा अपरचित व्यक्तिले कलर रहेको केमिकल राखेकाकारण तीन दिन अघि रातै बगेको भिडियो भाइरल भएको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जनाए

    यो तीनदिन अघिको भिडियो हो, मुहानतिरै कसैले केमिकल राखेका कारण यस्तो भएको देखियो, मैले जिल्ला प्रशासन, खानेपानी सबैलाई खबर गरेको छुउनले भने

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology