Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

आइ ब्लु एफ एन कराँते डो संघ लुम्बिनी प्रदेशकाे अध्यक्षमा बिबेश पुरी (भरत) चयन

आइ ब्लु एफ एन कराँते डो संघ लुम्बिनी प्रदेशकाे अध्यक्षमा बिबेश पुरी (भरत) चयन

  • 6.5K
    SHARES

  • आइ ब्लु एफ एन कराँते डो संघ लुम्बिनी प्रदेशकाे अध्यक्षमा बिबेश पुरी (भरत) चयन

    बुटवल,असोज २९ ।

    नेपाल कराते महासंघ अन्तर्गत आइडब्लुएफएन कराते डो संघ लुम्बिनी प्रदेश गठन भएको छ । अधिबेशनबाट अध्यक्षमा  बिबेश पुरी,उपाध्यक्षमा बिमल पौडेल ,सुरेश अधिकारी,सचिबमा केशब खनाल,सह सचिबमा दिपेन्द्र केसी,
    कोषाध्यक्षमा देब थापा  चयन भएका छन् ।

    सदस्यमा रबिन राना,श्याम भुसाल ,कल्पना राना सोमै,लाल बहादुर खत्री , सीता थापा,गणेश बहादुर खत्री,किरण कुमार श्रेष्ठ,लेखा मनि खत्री,अजातसि राना मगर चयन भएका छन् । भेलामा प्रदेश खेलकुद परिसद लुम्बिनी प्रदेशका सदस्य सचिब  जय प्रकाश भट्टराई प्रमुख अतिथि र केन्द्रिय प्रतिनिधि, प्रमुख प्रशिक्षक तथा केन्द्रिय महासचिब बुद्ध बहादुर नेगिको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology