Logo बिहिवार, आश्विन १ गते २०८३
images

अमेरिकामा रहेका गुल्मी रुरुक्षेत्र -४ का बिशाल ज्ञवालीको हृदयघातका कारण मृत्यु

अमेरिकामा रहेका गुल्मी रुरुक्षेत्र -४ का बिशाल ज्ञवालीको हृदयघातका कारण मृत्यु

  • 10.4K
    SHARES

  • अमेरिकामा रहेका गुल्मी रुरुक्षेत्र -४ का बिशाल ज्ञवालीको हृदयघातका कारण मृत्यु

    बुटवल,बैसाख ५ ।

    अमेरिकामा एक नेपाली युवाको हृदयाघातका कारण ज्यान गएको छ  । गुल्मी रुरुक्षेत्र गाउँपालिका– ४ बलेटक्सार स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका विशाल ज्ञवालीको हृदयाघातका कारण निधन भएको हो ।

    उनको अप्रिल १६ तारिखका दिन अमेरिकामा उनको मृत्यु भएको हो । ज्ञवालीका एक पत्नी र एक छोरी अमेरिकामै छन् । मृतक बिशालकी पत्नी समिता शर्माले छोरीको भविष्यका लागि भन्दै आर्थिक सहयोगको अपिल समेत गरेकी छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology