Logo बिहिवार, आश्विन १ गते २०८३
images

ट्रिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु,चालक फरार !

ट्रिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु,चालक फरार !

  • 1.4K
    SHARES

  • ट्रिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु,चालक फरार !

    बुटवल,बैसाख ३ ।

    पश्चिम नवलपरासीको रामग्राम १७ पट्खौलीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साझ साईकलमा गहुँको बोरा राखेर हिडिँरहेका रामग्राम १२ कुनुवार निवासी ६० वर्षिय गणेश प्रसाद हरिजनलाई ट्रिपरले ठक्कर दिदा मृत्यु भएको हो ।

    ट्रिपरका चालक फरार रहेका छन् उनको खाेजी कार्य जारी राखिएको र ट्रिपर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ  ।acc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology