Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लियो क्लव अफ बुटवल खस्याैली युथद्वारा अपाङ्ग आश्रममा बिभिन्न सामग्री प्रदान

लियो क्लव अफ बुटवल खस्याैली युथद्वारा अपाङ्ग आश्रममा बिभिन्न सामग्री प्रदान

  • 2.0K
    SHARES

  • लियो क्लव अफ बुटवल खस्याैली युथद्वारा अपाङ्ग आश्रममा बिभिन्न सामग्री प्रदान

    बुटवल,कार्तिक ३०-

    लियो क्लव अफ बुटवल खस्याैली युथले नेपाल अपाङ्ग आश्रम बुटवल ११ मा तिहार उल्लास कार्यक्रम गरेकाे छ । क्लवले तिहारमा आवश्यक पर्ने सामग्रीहरु बत्ती,टीका, माला ,फूल लगायतका मरमसलासहितका सामानहरु प्रदान गरेकाे क्लवका अध्यक्ष हाेमनाथ सापकाेटाले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    क्लवका अध्यक्ष हाेमनाथ सापकाेटाकाे अध्यक्षता तथा प्रमुख अतिथि लियाे ३२५ बि २ जिल्ला परिषदका निबर्तमान अध्यक्ष सराेज कडेल,एरिया-४, सल्लाहकार गाेबिन्द बन्जाडे लगायतकाे सहभागिता रहेकाे थियाे । 

    आश्रममा पुगेर उनीहरुले घर सजाउने झिलिमिली झालर बत्ती समेत जडान गरिदिएका छन् । साे अबसरमा कार्यक्रम संयाेजक बिकास पन्त, कार्यक्रम संचालक हिमाल बेल्वासे लगायतले बाेलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, कार्तिक ३० २०७७०२:३०:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology