Logo बिहिवार, आश्विन १ गते २०८३
images

भनभने गुल्मी सम्पर्क समाज रुपन्देहीको रक्तदान,५३ युनिट रगत संकलन

भनभने गुल्मी सम्पर्क समाज रुपन्देहीको रक्तदान,५३ युनिट रगत संकलन

  • 1.8K
    SHARES

  • भनभने गुल्मी सम्पर्क समाज रुपन्देहीको रक्तदान,५३ युनिट रगत संकलन

    बुटवल,असोज ३  ।

    भनभने गुल्मी सम्पर्क समाज रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम भएको छ । बुटवलको रक्तसञ्चार केन्द्रमा भएको कार्यक्रममा ५३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक पदम जीसीले बताउनुभयो ।

    बिजया दशमी तथा दीपावली तथा संबिधान दिवसको अवसरमा कार्यक्रम भएको हो । समाजका अध्यक्ष  लोकनाथ पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा पदाधिकारी,सदस्य,पत्रकार तथा शुभेच्छुकहरुले रक्तदान गरेका हुन् ।

    रक्तदान जीवनदान भन्ने मुल नाराका साथै रगतको अभाव कम गर्न गरिएको कार्यक्रममा रक्तसञ्चार केन्द्रले प्राबिधिक सहयोग गरेको हो ।blood.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology