Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा एसका केन्द्रीय सदस्य डा.बालकृष्ण चापागाई एमालेमै फर्किए

नेकपा एसका केन्द्रीय सदस्य डा.बालकृष्ण चापागाई एमालेमै फर्किए

  • 1.3K
    SHARES

  • नेकपा एसका केन्द्रीय सदस्य डा.बालकृष्ण चापागाई एमालेमै फर्किए

    बुटवल,भदौ २६ ।

    नेकपा समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई नेकपा एमाले प्रवेश गरेका छन् ।

    समाजवादीका पूर्व रुपन्देही जिल्ला ईन्चार्ज समेत रहेका चापागाईलाइ उपाध्यक्ष बिष्णु पौडेलले अध्यक्ष केपी ओलीको हातबाट खादा र टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

    रुपन्देही क्षेत्र नम्बर २ दाबी गर्दै आएको समाजवादीलाई सोही क्षेत्रका पदासिन नेताले पार्टी परित्याग गर्दा क्षति व्यहोर्नु परेको हो ।

    केही समयअघि चापागाईलाई हटाएर राजु गुरुङलाई पार्टीले रुपन्देही इन्चार्ज बनाएको थियो । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा दलबदल चलिरहको छ ।

    bal kri.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology