एस एल सी २०४८ समुहका अध्यक्ष नगेन्द्र प्रसाद पाण्डेको सभापतित्व तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता र प्राचार्य पदमराज ज्ञवालीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हाे ।
३१ वर्ष अघिबाट छुट्टिनु भएका बिधार्थीहरुको उस्थितिमा पुर्ब शिक्षक शिक्षिकाहरुलाई अभिनन्दन साथै बिद्यालयलाई अभिनन्दन पत्र र स्टेण्ड सहितको डस्विन समेत प्रदान गरेका छन् ।
कार्यक्रममा सबै बक्ताहरुबाट कार्यक्रम निकै प्रसंसनिय,प्रेरणादायी भावनात्मकर उदारणीय, रचनात्मक र हाल सम्मकै पहिलो र महत्वपूर्ण काम भएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)