Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

उजिर सिंह माविका भुपू बिद्यार्थीले गरे पूर्व शिक्षक शिक्षिकाहरुलाई अभिनन्दन

उजिर सिंह माविका भुपू बिद्यार्थीले गरे पूर्व शिक्षक शिक्षिकाहरुलाई अभिनन्दन

  • 2.8K
    SHARES

  • उजिर सिंह माविका भुपू बिद्यार्थीले गरे पूर्व शिक्षक शिक्षिकाहरुलाई अभिनन्दन

    बुटवल,चैत्र १।

    उजिर सिंह माध्यमिक विद्यालय बुटवलका भुपू बिद्यार्थीले पूर्व शिक्षक शिक्षिकाहरुलाई अभिनन्दन गरेका छन् ।
     
    एस एल सी २०४८ समुहका अध्यक्ष नगेन्द्र प्रसाद पाण्डेको सभापतित्व तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता र प्राचार्य पदमराज ज्ञवालीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हाे ।
     
    ३१ वर्ष अघिबाट छुट्टिनु भएका बिधार्थीहरुको उस्थितिमा पुर्ब शिक्षक शिक्षिकाहरुलाई अभिनन्दन साथै बिद्यालयलाई अभिनन्दन पत्र र स्टेण्ड सहितको डस्विन समेत प्रदान गरेका छन् ।
     
    कार्यक्रममा सबै बक्ताहरुबाट कार्यक्रम निकै प्रसंसनिय,प्रेरणादायी भावनात्मक र उदारणीय, रचनात्मक र हाल सम्मकै पहिलो र महत्वपूर्ण काम भएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology