Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पामा मोटरसाइकल दुर्घटना,पवनको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटना,पवनको मृत्यु

  • 3.1K
    SHARES

  • पाल्पामा मोटरसाइकल दुर्घटना,पवनको मृत्यु

    बुटवल, फागुन १९ ।

    पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्लाको रम्भा गाउँपालिका-१ पन्टार बस्ने ३३ वर्षीय पवन थापा रहेका छन् को मृत्यु भएको हो ।

    लु ७९ प १०९८ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका थापाको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

    दुर्घटनामा परि गम्भीर घाइते भएका थापालाई पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार हुन नसकेपछि बुटवल रेफर गरिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology