Logo बिहिवार, आश्विन १ गते २०८३
images

दुबईमा भएको सवारी दुर्घटनामा परि पोखराकी नर्सको मृत्यु,अर्की नर्स घाइते

दुबईमा भएको सवारी दुर्घटनामा परि पोखराकी नर्सको मृत्यु,अर्की नर्स घाइते

  • 1.8K
    SHARES

  • दुबईमा भएको सवारी दुर्घटनामा परि पोखराकी नर्सको मृत्यु,अर्की नर्स  घाइते

    यूएई,फागुन ४।

    यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत एक नेपाली नर्सको सडक दुर्घटनामा मृत्‍यु भएको छ। पोखरा घर भएकी र हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्‍यु भएको हो।

    बिहान काममा जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गुरुङको घटनास्थलमै मृत्‍यु भएको जनाईएको छ। गुरुङको शब स्थानीय साकार अस्पतालमा राखिएको छ।  

    दुर्घट्नामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घाईते भएका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology