Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि,४ जनाको मृत्यु

थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि,४ जनाको मृत्यु

  • 2.2K
    SHARES

  • थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि,४ जनाको मृत्यु

    बुटवल,माघ १० ।

    नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

     हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology