Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवल–पाल्पा सडकखण्ड मंसिर २८ देखि पुस १३ गतेसम्म बन्द हुने !

बुटवल–पाल्पा सडकखण्ड मंसिर २८ देखि पुस १३ गतेसम्म बन्द हुने !

  • 16.6K
    SHARES

  • बुटवल–पाल्पा सडकखण्ड मंसिर २८ देखि पुस १३ गतेसम्म बन्द हुने !

    बुटवल,मंसिर २७ । 

    सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सोमबार एक सुचना जारी गरी मंसिर २८ गतेदेखि पुस १३ गतेसम्म सडक बन्द हुने जनाएको छ ।

    सडक चौडा बनाउन पहाड कटान गर्न सडक बन्द गर्न लागिएको हो ।

    सडक डिभिजन कार्यालय पाल्पाका अनुसार सो अवधीमा बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने  भएको छ ।sadak banda.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology