Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल पहिलोपटक पुग्यो साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल पहिलोपटक पुग्यो साफ च्याम्पियनसिपको फाइनलमा

  • 2.0K
    SHARES

  • नेपाल पहिलोपटक पुग्यो साफ च्याम्पियनसिपको फाइनलमा

    बुटवल,असोज २७।

    नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

    बंगलादेशले नवौं मिनेटमा सुमन रेजाको गोलमार्फत् अग्रता लिएको थियो। ८८औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको हो। नेपालका लागि अञ्जन विष्टले गोल गरेका हुन्।

    नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको यो नै पहिलोपटक हो। फाइनलमा अब नेपालले भारत र माल्दिभ्सबीचको बिजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology