Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पा माल्मुल रुपन्देही सम्पर्क मञ्चमा ३६ युनिट रगत संकलन

पाल्पा माल्मुल रुपन्देही सम्पर्क मञ्चमा ३६ युनिट रगत संकलन

  • 4.0K
    SHARES

  • पाल्पा माल्मुल रुपन्देही सम्पर्क मञ्चमा ३६ युनिट रगत संकलन

    बुटवल,असाेज १२ ।

    पाल्पा माल्मुल रुपन्देही सम्पर्क मञ्चको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम भएको छ । मञ्चको दोश्राे बार्षिकोत्सवको अबसरमा मंगलबार रक्तदान कार्यक्रम गरिएको हो ।

    सामाजिक सेवामा सक्रिय मञ्चले गरेको रक्तदानमा मन्चका पदाधिकारी,सदस्य ,शुभेच्छुक गरि ३६ युनिट रगत संकलन भएको अध्यक्ष सुनिल कुवरले जानकारी दिनुभयो ।

    रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा भएको रक्तदानमा सहभागि हुनेहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology