Logo बुधवार, श्रावण १३ गते २०८३
images

तिलोत्तमा–७ सेमरामा रक्तदान,७० पिन्ट रगत संकलन

तिलोत्तमा–७ सेमरामा रक्तदान,७० पिन्ट रगत संकलन

  • 2.6K
    SHARES

  • तिलोत्तमा–७ सेमरामा रक्तदान,७० पिन्ट रगत संकलन

    बुटवल,भदौ १२ । 

    तिलोत्तमा रक्तदाता समाज र नमुना युवा क्लबको संयुक्त रुपमा तिलोत्तमा–७ स्थित सेमरा बजारमा रक्तदान कार्यक्रम भएको छ । दुबै सस्थाका अध्यक्षले सयुक्त रुपमा अध्यक्षता गरेको कार्यक्रमको प्रमुख आतिथ्यता तिलोत्तमाका जनप्रतिनिधि देवि प्रसाद पंगेनीकोे थियो ।

    कार्यक्रममा प्रमुख अतिथी पंगेनीले  रक्तदान जस्तो पुण्य कार्य सन्सार मै अरु नभएको बताए ।रक्तदानबारेमा गाउगाउसम्म जनचेतनाको आवश्यकता रहेको नमुना युवा क्लवका अध्यक्ष बलिराम मालीले बताए । आजको कार्यक्रममा ७० पिन्ट रगत संकलन भएका तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोबिन्द बन्जाडेले बताए।

    तिलोत्तमा रक्तदाताको यो नियमित ९ औ कार्यक्रम महासचिव अरुण पन्थीले जानकारी गराए ।कार्यक्रमको संयोजन सदस्य अर्जुन पान्डेले गरेका थिए ।सो अवसरमा  सेमरा टोल बिकास समितीका अध्यक्ष,  नमुना युवा क्लबका सल्लाहकार, दुबै सस्थाका कार्यसमित का पधाधिकारीहरुको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology