Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एम्बुलेन्स चालक संघको रक्तदान

एम्बुलेन्स चालक संघको रक्तदान

  • 1.6K
    SHARES

  • एम्बुलेन्स चालक संघको रक्तदान

    बुटवल,साउन २७ -

    संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला कार्यासमिति रुपन्देहीको आयोजनामा रक्तदान भएको छ । विगतमा नियमित रुपमा एम्बुलेन्स रक्तदान गर्दै आएको संघको आयोजनामा बुटवलमा रक्तदान गरिएको हाे ।

    रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५६ युनिट रगत संकलन भएको अध्यक्ष मान बहादुर गुरुङ्गले जानकारी दिए ।

    कार्यक्रम संयोजक ऋषिराज न्यौपानेका अनुसार विगतका दिन गरी संस्थाले यो पटक सम्मा ७ औ रक्तदान कार्यक्रम गरेको हो । संस्थाका सचिव अर्जुन लामीछानेले एम्बुलेन्स चालकहरुले सेवा भावले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र यसलाई निरन्तता दिने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology