Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ सोसियल ग्रुपद्वारा बुटवलमा रक्तदान

तिनाउ सोसियल ग्रुपद्वारा बुटवलमा रक्तदान

  • 2.5K
    SHARES

  • तिनाउ सोसियल ग्रुपद्वारा बुटवलमा रक्तदान

    बुटवल,जेठ १८-

    तिनाउ सोसियल ग्रुपले बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । कोभिड महामारीमा स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गरिएको कार्यक्रममा कार्यक्रममा २० युनिट रगत संकलन भएको कोषाध्यक्ष अशोक राईले नागरिक अनलाइनलाई बताए ।

    अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको कार्यक्रममा ग्रुपका पदाधिकारी सदस्य तथा शुभेच्छुकले रक्तदान गरेका थिए । रगत अभावका कारण इमर्जेन्सी गरेको कार्यक्रम सोसियल ग्रुपले जनाएको छ ।

    साे ग्रुपको यो दोश्रो रक्तदान कार्यक्रम हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology