Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलाेत्तमाको प्रकोप ब्यवस्थापन कोषमा अन्नपूर्ण एग्रो एण्डष्ट्रिजद्वारा ४ लाख सहयाेग

तिलाेत्तमाको प्रकोप ब्यवस्थापन कोषमा अन्नपूर्ण एग्रो एण्डष्ट्रिजद्वारा ४ लाख सहयाेग

  • 7.0K
    SHARES

  • तिलाेत्तमाको प्रकोप ब्यवस्थापन कोषमा अन्नपूर्ण एग्रो एण्डष्ट्रिजद्वारा ४ लाख सहयाेग

    बुटवल,बैसाख २०- 

    अन्नपूर्ण एग्रो एण्डष्ट्रिज प्रालीले रुपन्देहीको तिलाेत्तमा नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख सहयाेग गरेको छ ।

    सामाजिक उत्तरदायित्वलाई मनन गर्दै देशमा महामारीको रुपमा फैलदै गइरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाले सन्चालन गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयाेग गरिएको प्रालिले जनाएको छ ।

    नगरपालिकाको वार्ड नम्बर-१६, मधवलिया रहेको अन्नपूर्णले साे सहयाेग तिलाेत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरेलाई हस्तान्तरण गरेको प्रालिका किरण अर्यालले नागरिक अनलाइनलाई जानकारी दिए ।

    याे पनि :

    रुपन्देहीकाे अन्नपूर्ण एग्रो इण्डष्ट्रिज कृषिमा दाेश्राेपटक पनि उत्कृष्ट करदाता घोषित

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology