Logo बिहिवार, आश्विन १ गते २०८३
images

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ जना घाइते

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ जना घाइते

  • 1.2K
    SHARES

  • मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ जना घाइते

    काठमाडौं,भदौ ७ ।

    तनहुँमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।   दुर्घटनामा १६ जना घाइते भएका छन्  ।  तनहुँको आँबुखैरेनीनजिकै  पोखराबाट काठमाडौं आउँदै गरेको  युपी ५३ एफटी ७६२३ नम्बरको  भारतीय नम्बर प्लेटको बस  ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटनामा परेको हो।बसका भारतको गोरखपुरबाट आएको हो ।

    उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी पनि उद्धारमा खटिएको छ।

    यात्रुहरूको नामावली :IMG_4689.jpeg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology