Logo बुधवार, श्रावण १३ गते २०८३
images

वनबाट पात टिपेर ट्र्याक्टरमा फर्किंदै गर्दा दुर्घटना २८ जना घाइते

वनबाट पात टिपेर ट्र्याक्टरमा फर्किंदै गर्दा दुर्घटना २८ जना घाइते

  • 999
    SHARES

  • वनबाट पात टिपेर ट्र्याक्टरमा फर्किंदै गर्दा दुर्घटना २८ जना घाइते

    दाङ, पुस १९ ।

    वनबाट पात टिपेर ट्र्याक्टरमा फर्किंदै गर्दा भएको दुर्घटनामा २८ जना घाइते भएका छन्।बुधबार साँझ ५स्१५ बजेतिर लु२त ५१६४ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए।

    घाइते हुनेहरु सबै गढवा गाउँपालिका–४ पर्साका रहेको प्रहरीले बताएको छ। घातेको लमही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालक गढवा गाउँपालिका–४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology